पोखरामा फल्यो माघमा लट्टरम्मै घिरौला

पोखरा महानगरपालिका वडानं १४ कुँडहरमा माघ महिनामा लट्टरम्मै घिरौला फलेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन पोखराको सहयोगमा निर्माणमा भएको धान्य बहादुर के सीको हाईटेक ग्रीन हाउस भित्र न्यु नारायणी घिरौला अहिले लट्टरम्म फलेको हो । ग्रीन हाउस भित्र बेमौसममा तरकारी उत्पादन गर्दा बढि मुल्य पाउनुको साथै बजारको समस्यापनि नहुने केसीको भनाई रहेकोछ ।


तस्विर सौजन्य रामबहादुर हमाल

Facebook Comments