समाचार

View All

कृष्णभीरमा बाटाे निर्माण कार्य तीव्र

रसुवा बाढीका कारण अवरुद्ध सडक छिटोभन्दा छिटो संचालनमा ल्याउनकाे लागि कृष्णभीरमा निर्माण कार्य भइरहेकाे छ । कृष्णभीरमा ग्रेड कटिङ गर्ने, स्लाेप मिलाउने तथा पहुँच सडक तयार गर्ने कार्य आज नवाैं दिनमा पनि जारी छ । […]

विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरोध

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ। त्यस्तै, […]

पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाकाे संभावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । त्यस्तै कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा […]

कुशे औँसी पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ […]

चितवनमा विद्युतीय कारमा आगलागी, एक जनाको जलेर मृत्यु

भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएकाे छ। शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कार बसन्तचाेकमा पुगेपछि अचानक आगलागी […]

बाढी र पहिराेले गर्दा विभिन्न जिल्लाका मुख्य राजमार्ग सवारी अवरूद्ध

अविरल वर्षा, बाढी र पहिराेका कारण विभिन्न ७ जिल्लामा पर्ने मुख्य राजमार्गका विभिन्न खण्डहरूमा सवारी आवागमन प्रभावित भनेकाे छ । नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार कतिपय स्थानमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध छ भने कतिपय […]

समाज

View All

विश्व

View All

सूचना/प्रविधि

View All