ब्राजिलमा लुला दा सिल्भा पुनः राष्ट्रपति निर्वाचित

ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपति निर्वाचित हुनुभएकाे छ । उहाँ चाैंथाे कार्यकालका लागि राष्ट्रपति चयन हुनुभएकाे हाे । ल्याटिन अमेरिकामा अमेरिकी प्रभावको आलोचना गर्ने लुला दाेस्राे चरणकाे निर्वाचनमा प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोभन्दा झन्डै […]

नेपालका बाढी प्रभावितका पक्षमा धार्मिक नेताहरूले राहत र शान्ति अभियानलाई अगाडि बढाउने

गत भदाै १० गते (अगस्ट २६)मा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाल र नेपालीको शीघ्र पुनःस्थापनाको कामना गर्दै विश्वका विभिन्न देशका धार्मिक नेताहरूले एउटै मञ्चबाट सामूहिक प्रार्थना गरेका छन् । राष्ट्रियता, धर्म र सिद्धान्तका सीमाभन्दा माथि […]

जनवायु अनुकुलनमा भूमिका खेलेका छाैं, तर विपत्तिकाे मार खेप्नुपरेकाे छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले स्थानीय तहमा जलवायु अनुकूलनलाई बलियो बनाइरहेकाे बताउनुभएकाे छ । उहाँले वनजंगल संरक्षण, कृषि, जलविद्युत लगायतका भूमिकाले जलवायु अनुकुलनमा बलियाे बनाउने उल्लेख गर्दै जलवायु परिवर्तनकाे बढ्दो तीव्रता र आवृत्तिका कारण जलवायुजन्य विपत्तिकाे मार […]

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाह र महासचिव गुटेरेससँग भेट गर्नुभएको हो । महासचिव गुटेरेसले […]

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणका क्रममा वासिङटन डिसी पुग्नुभएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी लाई विशेष स्वागत गर्नुभएकाे छ । अमेरिकी कुटनीतिक इतिहासमा विरलै हुने स्वागत ट्रम्पले गर्नुभएकाे हाे । […]