एनपीएल शुरू, लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सकाे ८८ रनकाे लक्ष्य
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गर्नुभएको छ।
प्रधानमन्त्रीज्यूले उद्घाटन गर्नुभएसँगै आजदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण सुरु भएको हो । उद्घाटन खेलमा पहिले व्याटिङ गरेकाे सुदुरपश्चिमले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।
तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिम १७.२ ओभरमा मात्र ८७ रनमा सीमित बन्याे ।

Facebook Comments

