सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिनुभएकाे हाे । मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै […]
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले पद तथा गाेपनियताकाे सपथ लिनुभएकाे छ । साथै मन्त्री साहले पदभार ग्रहण समेत गर्नुभएकाे छ । उहाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज […]
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री शाहले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित […]
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज (बिहीबार) बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्न लागेकाे हाे । बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवा भाेटेकाेशी बाढी पीडितहरूकाे आक्राेशलाई स्वभाविक भन्दै पीडितलाई हाेच्याउने, साइबर बुलिङ गर्ने र तुच्छ टिप्पणी नगर्न चेतावनी दिनुभएकाे छ । यस्ता टिप्पणी गर्नेहरूलाई रास्वपामा कुनै स्थान नहुने लामिछानेकाे […]