कांग्रेसकाे इतर पक्षकाे राष्ट्रिय भेला ‘सम्मेलन’मा परिणत

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरिएकाे छ । प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार, सुरुमा राष्ट्रिय भेलाको रूपमा कार्यक्रम तय गरिए पनि पछिल्लो राजनीतिक परिस्थिति […]

विशेष महाधिवेशनले कांग्रेस पार्टी कमजाेर बनायाेः देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनले गर्दा कांग्रेस पार्टी कमजाेर बनेकाे टिप्पणी गर्नुभएकाे छ । विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिच्ने काम भएकाे देउवाकाे टिप्पणी छ । पाँच महिना […]

कांग्रेस देउवा पक्षकाे राष्ट्रिय भेला काठमाडाैंमा

नेपाली कांग्रेसको देउवा पक्षधर समूले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा संस्थापन इतर समूहले गर्न लागेकाे राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुहुने कार्यक्रम तय भएकाे छ । देउवा […]

कांग्रेस निवर्तमान सभापति देउवा स्वदेश फिर्ता

नेपाली कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्कनुभएकाे छ । सिंगापुर र हङकङमा उपचार गराएर ५ महिनापछि आज स्वदेश फर्किएलगत्तै देउवा चुनदेवीस्थित संस्थापनइतर पक्षले खोलेको सम्पर्क कार्यालय पुग्नुभएकाे थियाे । देउवाले […]

यात्रा गर्नुअघि ख्याल गर्नुहाेस ! राजमार्ग अवरूद्ध भएका हुन सक्छन्

देशका विभिन्न १० जिल्लामा पर्ने विभिन्न राजमार्गहरूमा अविरल वर्षा, बाढी र पहिराेले गर्दा क्षति पुगेकाे छ । जसका कारण कतिपय राजमार्गमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध छ भने कतिपय राजमार्गमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले […]