संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ […]
सङ्घीय संसद् सचिवालयका अनुसार संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबुल […]
संघीय संसद अन्तर्गतकाे प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा आज बस्दैछ । बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, […]
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असाेजका लागि तय भएकाे १५ औँ महाधिवेशन घाेषित मितिमा हुने स्पष्ट पार्नुभएकाे छ । आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै […]
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ भने ‘खानी तथा खनिज पदार्थ विधेयक, […]