‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौँमा एक कार्यक्रम गरी ‘अग्रगामी मोर्चा’ घोषणा गरिएकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयाे । […]

तीनवटा संसदीय समितिको बैठक बस्दै

आज सङ्घीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै छ । १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा भने विद्युत्को वितरण लाइन र पोलहरू समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा छलफल हुने जनाइएको छ […]

प्रतिनिधिसभाको बैठकमा चारवटा विधेयक प्रस्तुत गरिने

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, […]

भारतमा निर्वासित बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना डिसेम्बरमा स्वदेश फर्कने

भारतमा निर्वासित रहनुभएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा स्वदेश फर्कने घाेषणा गर्नुभएकाे छ । बुधबार भर्चुअल पत्रकार सम्मेलनम हसिनाले बंगलादेशी नागरिक सामू डिसेम्बर महिनामा जाने बताउनुभएकाे हाे । हसिनाले यसअघि पनि सञ्चारमाध्यमसँगकाे लिखित अन्तर्वार्तामा स्वदेश […]

दुर्गा प्रसाई ‘जय नेपाल पार्टी’ काे सर्वाेच्च नेता

व्यवसायी दुर्गा प्रसाई र  नेता डा. धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ खाेल्ने भएका छन् । साे समूहका नेता नेता सगुन लावतीले जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएकाे जानकारी दिनुभयाे […]