‘आर्टेमिस २’ मिशनअन्तर्गत ४ अन्तरिक्ष यात्रीहरू चन्द्रमा प्रस्थान

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको महत्वाकांक्षी ‘आर्टेमिस २’ मिशनअन्तर्गत चार जना अन्तरिक्ष यात्रीहरू चन्द्रमा प्रस्थान गरेका छन् । ४ जना अन्तरिक्ष यात्रीहरू बोकेको विशाल रकेट नेपाली समयअनुसार बिहीबार बिहान अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षतर्फ उडेको […]

जेनेक्समा गेमिङ प्रतियोगिता हुँदै

पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो । नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय […]

राष्ट्रिय भवन संहिता (कोड) परिमार्जन

सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरेकाे छ । बिहीबार परिमार्जित भवन संहिता राजपत्रमा प्रकाशित भइसकेकाले लागू हुने प्रक्रिया पनि प्रारम्भ भएकेा छ । पुरानो कोडमा रहेका प्रावधान अव्यवहारिक र […]

सामाजिक सञ्जाल प्लेटफर्म सात दिनभित्र सूचीकृत हुनुपर्ने

नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मले सात दिनभित्र सूचीकृत हुनुपर्ने भएकाे छ । सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन सूचना जारी गरिएकाे छ । बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।  […]

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपाल लगायत विश्वभर प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । काठमाडाैं लगायत देशका विभिन्न जिल्लाहरूमा प्रभातपेरी निकालिएकाे छ । दिवसका अवसरमा आज शुभकामना सन्देश जारी […]