नागरिक एप निर्देशिका, २०७८ खारेज गर्ने सरकारकाे निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ । बैठकका निर्णय सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुव्बा गुरूङले सार्वजनिक गर्नुभएकाे छ । बैठकले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि […]

प्रेस चौतारी नेपालको महाधिवेशन विराटनगरमा सुरु

एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएकाे हाे।  महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका […]

सिद्धबाबा सुरुङमार्गकाे ब्रेक थ्रु हुँदै

सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु  (अन्तिम छेड्ने काम) आज  शुक्रबार हुने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग  ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको आयोजनाले जनाएकाे छ। ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन […]

पोखरामा बिहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा बिहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका […]

प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने

काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ । प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म […]