पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

यही २८ मंसिरमा हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाकाे उम्मेदवारी परेकाे छ । महासंङ्घकाे अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन् । […]

माैसमका कारण भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित

प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि  काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण […]

नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएकाे हाे । महासंघ कास्की शाखाले […]

सामाजिक सञ्जाल नियमन गर्न कानूनको ड्राफ्ट तयार हुँदैछः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानूनको ड्राफ्ट तयार भएको बताउनुभएकाे छ । शुक्रबार गुरुङ सम्पदा पदमार्ग ‘गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल’ को शुभारम्भ तथा नक्सा विमोचन […]

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे  बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।