नेकपा माओवादी केन्द्र निकट पत्रकारकाे संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) चयन हुनुभएकाे छ । चितवनमा शनिवार र आइतबार भएको चाैंथाे राष्ट्रिय महाधिवेशनले सपाकाेटालाइ अध्यक्षमा चयन गरेकाे हाे । यसअघि महाधिवेशनकाे बन्दसत्रले पदाधिकारीबिनै […]
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले मुलुकमा अझै प्रतिक्रान्तिको खतरा रहेको बताउनुभएकाे छ । प्रेस सेन्टरकाे चाैंथाे महाधिवेशनलाइ चितवनमा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने षड्यन्त्र भइरहेको औल्याउँदै त्यसको प्रतिकारका […]
प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेकाे बताइएकाे छ । सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानबाट ९ सय […]
प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन हुनुभएको छ । सेन्टरको आज पोखरामा सम्पन्न दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो। समितिमा खबरचासाेकर्मीद्वय घनश्याम पाण्डेय र विश्वराज सुवेदी क्रमशः बरिष्ठ […]
नेपालस्थित चिनिया दूतावासको सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलव्ध गराइने भएको छ ।चिनिया राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडान सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल–चीन […]