नेपाल पत्रकार महासंघले सूचना प्रविधि विधेयक सच्याउनुपर्ने बताएकाे छ । विधेयककाे कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै अन्यथा विधेयक विरुद्ध अदालत जाने चेतावनी महासंघले दिएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले कठपुतली अदालत गठन गरेर नागरिककाे माैलिक […]
अमेरिकाले आफ्ना देशका एयर लाईन्सहरुलाई पास्कितानको आकाश प्रयोग नगर्न निर्देशन जारी गरेको छ । पाकिस्तानी कट्टरपन्थी समूह र आतंकवादी समूहको निशानामा पर्न सक्ने भन्दै अमेरिकाले आफ्ना देशका एयरलाइन्सहरुलाई पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्न निर्देशन दिएकाे हाे […]
संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ । सामाजिक सञ्जाल नेपालमा सञ्चालन गर्न दर्ता गर्नुपर्ने प्रावधान विधेयकमा समेटिएकाे छ । आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच […]
पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले पोखरामा सोमवार ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयमा आयोजना गरिएको […]
प्रदेश नम्बर ३ मा पत्रकार र सञ्चारमाध्यमका लागि अलग्गै कार्यविधि बनाउन लागिएकाे छ । सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं. ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको हाे । कार्यालयले मंगलबार चितवनकाे […]