स्याङ्जामा वल्र्डलिङ्कको सम्पर्क कार्यालय सञ्चालनमा

वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लि ले स्याङ्जाको सदरमुकाममा नयां सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्याङ्जा बजार आसपासका नागरिकको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा दिने उद्देश्य सहित पुतली बजार नगरपालिका –१ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो […]

कंलकी मालपोत कार्यालय प्रविधिमैत्री

काठमाण्डौको कंलकीमा रहेको मालपोत कार्यालयलाई नमुना घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना मालपोत कार्यालय घोषणा गर्नुभएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार नमूना मालपोत कार्यालयमा प्रविधिको प्रयोगलाई जोड दिइएको छ […]

वडा नम्बर ८ का गतिविधी डकुमेन्ट्रीमा

पोखरा महानगरपालिका वडा नम्बर ८ ले आफ्नों वडाका गतिविधी समेटेर तयार पारेको डकुमेन्ट्री सार्वजनिक गरेको छ । वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले मंगलबार सेवाग्राहीहरुका माझ रिमोट बटन थिचेर टेलिभिजन सुरु गर्दै उक्त डकुमेन्ट्रीको औपचारिक […]

नेपालकाे नानो स्याटेलाइटद्वारा पृथ्वीको परिक्रमा सुरु

गत वैशाख ५ मा अमेरिकाको भर्जिनियामा रहेको बल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नेपालकाे नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट-१’ अन्तरिक्षमा […]

हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम सञ्चालनमा ल्याउने

अमेरिकी सरकारको निर्देशनमा गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्नमा प्रतिबन्ध लगाएपछि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम विकास गर्दैछ । हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम हङ्गमेङ्ग सञ्चालनमा ल्याउन लागेको हो । हुवावेको यो अपरेटिङ्ग […]