पोखरा १३ मा ट्राफिक लाइट सञ्चालनमा

पोखरा महानगरपालिकाको वडा नं. १३ मा ट्राफिक लाइट सञ्चालनमा आएको छ । पोखरा १३मा रहेको भद्रकाली माध्यमिक विद्यालय तथा क्याम्पश भएको ठाउँमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिकाका मेयर मानवबहादुर जिसीले मंगलबार आयोजित […]

नेपाल स्वतन्त्र प्रेसको अवधारणा अवलम्बन गर्नमा कमजाेर

नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आउन नसकेको एक अध्ययनले देखाएको छ । रिपोटर्स विथआउट बोडर्सले विहीबार सार्वजनिक गरेको सन् २०१९ को प्रेस स्वतन्त्रता सूचीमा नेपाल अघिल्लो बर्षकै अवस्थामा तालिकाको १ सय ६ औं स्थानमा यथावत […]

जेट एअरवेजको सबै उडान स्थगित

भारतको ठूलो मध्येको वायुसेवाप्रदायक जेट एयरवेजले आफ्ना सबै उडान स्थगित गरेको छ । एयरवेजले बुधबार बेलुकीदेखि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित गरेको जानकारी दिएको छ । यसअघि शुक्रबारदेखि नै सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको […]

अन्तरिक्षमा नेपालकाे स्याटेलाइट अर्थात् भूउपग्रह प्रक्षेपण

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भूउपग्रह प्रक्षेपण गरेको छ । नेपालको स्याटेलाइट विहीबार विहान २ः ३५ बजे अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जानकारी दिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान […]

जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने

भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाइ उडान बन्द गर्नेबारे जानकारी दिइसकेकाे छ । विमानस्थल श्राेतका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी […]