चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीत युट्युव च्यानलबाट हटाइएको छ । युट्युवमा अपलोड गरिएको २ दिनकै बीचमा भिडियो १३ औँ ट्रेन्डिङमा रहेपनि चौतर्फी दवावपछि गीत […]
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र बनाएको छ । फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्की […]
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा हुने क्यान इन्फोटेकको तयारी तीव्र पारिएको छ । क्यान कास्की शाखाको आयोजनामा फागुन १८ देखि २४ गतेसम्म हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’मा राखिने स्टलमध्ये […]
‘युवाहरुमा व्यवसाय र समाज प्रति लगाव’ भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसरमा पोखरा–१७ सीतापाइलामा रहेको पोखरा वृद्धाआश्रममा सहयोग गरेको छ । साइटबाटोले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाद्यन्न एवं […]
नेपालमा विश्वकै लामो यात्रुबाहक केबलकार निर्माण हुने भएको छ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको हो । कम्पनीका अनुसार केबुलकार निर्माणका लागि लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । […]