नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश तदर्थ समिति अध्यक्षमा राम गुरुङ निर्विरोध चयन हुनुभएको छ । पोखरामा सोमबार भएको फोटो पत्रकारको भेलाले कास्कीका राम गुरुङको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समिति […]
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पोखरामा आइटी पार्क बन्ने बताउनुभएको छ । पोखरामा क्यान इन्फोटेक २०१९ को उद्घाटन गर्दै मन्त्री चुमानले यस्तो जानकारी दिनुभएको हो । चुमानले पोखराको बाग्लुङबसपार्क नजिकै जामुनबोटमा […]
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको छ । सोमबार रोर्वटको माध्यमबाट प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री […]
अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै […]
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ दुई दिन पछाडि सारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनका कारण फागुन १८ गतेदेखि […]