पारिश्रमिक दिऊ भन्दा राजीनामा माग्न खोजियोः सञ्चारमन्त्री बास्कोटा

सञ्चार सूचना तथा प्रविधि मन्त्री पत्रकारलाई कानून बमोजिम पारिश्रमिक दिनुपर्ने भन्दा आफ्नो राजीनामा माग्न खोजिएको बताउनुभएको छ । कतिपय सञ्चार उद्यमी आफ्नो राजीनामा माग्ने तहमा ओर्लिएको उहाँको भनाई छ । नेपाल पत्रकार महासंघले आज आयोजना […]

बोइङ्ग कम्पनीको म्याक्स मोडलको उत्पादन कटाैति

जहाज निर्माण र बिक्रीमा समेत उल्लेख्य सफल अमेरिकी बोइङ्ग कम्पनीले आफ्नो नयाँ विमान ‘७३७ म्याक्स ८’ मोडलको उत्पादनमा कटौती गर्ने भएको छ । उक्त मोडेलका दुई नयाँ विमान ६ महिनाकै अन्तरालमा दुर्घटना भएपछि बोइङ्ग कम्पनीले […]

त्रिभुवन विश्वविद्यालय प्रविधिमैत्री बन्दै, परीक्षा फारम अनलाइनमै

त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था सुरु गर्न लागेको हो । […]

देशभर मौसम बदली, पानी पर्ने संभावना

मौसम विभागले आगामी ३ तीनदिनसम्म मौसम बदली भई देशैभर पानी पर्ने जनाएको छ । मौसम विद् विभुति पोखरेलका अनुसार आगामि सोमबार सम्म देशभर मौसम बदली भई पानी पर्ने संभावना रहेको छ । प्रि मनसुन सुरु […]

कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५ अग्रज पत्रकार किशोर नेपाललाई

यस बर्षको “कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५” अग्रज पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ । पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् पुरस्कार छनौटबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार मोफसलको सर्वाधिक […]