सर्वोच्च अदालतले टेलीकम्युनिकेसन कम्पनी एनसेललाई ठूला करदाता कार्यालयले तोकेको कर तत्काल उठाउने या नउठाउने निर्णय पूर्ण इजलासबाट गर्ने भएको छ । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले यो रिटलाई टुंगो लगाउन जेठ २१ […]
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ । नेजाको अमेरिकामा सम्पन्न १३ आंै साधारण सभा अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई पुरस्कार […]
रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ । एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको उक्त विमानमा आगलागी भएको हो । […]
अमेरिकाको फ्लोरिडा राज्यमा एक विमान नदीमा खसेको छ । चालक दलकासहित १ सय ४३ जना बोकेको विमान अवतरण गर्ने क्रममा रनवे बाट चिप्लिएर नदीमा खसेको हो । चार्टर गरिएकाे मियामी एअर इन्टरनेशनलकाे विमान दुर्घटनामा परेकाे […]
मुलुकमा लोकतन्त्र स्थापना भए पनि हालसम्म प्रेस स्वतन्त्रता हुन नसकेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको प्रेस स्वतन्त्रताको […]