अवदेखि सामािजक सञ्जाल नेपालमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने भएको छ । सरकारले फेसबुक, ट्वीटर, स्काइप, ह्वाट्स एप, भाइबरजस्ता सामाजिक सञ्जाललाई नेपालमा सञ्चालनका लागि दर्ता गर्नुपर्ने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराएको छ । सामाजिक सञ्जाल […]
अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज बसेको अर्थ समितिको बैठकले एनसेलसँगको बक्यौता तत्काल उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध […]
पोखरामा डिजिटल कन्जुमर राइट्स सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । लामाचौरस्थित गण्डकी इन्जिनियरिङ एण्ड साइन्स कलेजमा कार्यक्रम गरिएको हो । पछिल्लो समयमा अनलाइन मार्फत् विभिन्न सेवा उपभोग गर्ने प्रचलन बढिरहेको सन्दर्भमा यसैसँग सम्बन्धित उपभोक्ता […]
सोसल नेटवर्किङ प्लेटफर्म गुगल प्लस आगामि अप्रिलबाट बन्द हुने भएको छ । गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेपनि अप्रिल २ बाट सेवा बन्द गर्ने जानकारी दिइएको हो । गुगल प्लसको सपोर्ट पेज […]
जापानको अल निप्पोन एअरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एअरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मंगलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ ‘म्याक्स […]