अन्तराष्ट्रिय नाटक महोत्सवको तयारी पुरा

पोखरामा फागुन १५ गतेदेखि आयोजना गरिने पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी पुरा भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटकको तयारी पुरा […]

नोभा इन्स्टिच्युट १५ औं बर्षमा प्रवेश

पोखराको महेन्द्रपुलमा रहेको नोभा कम्प्युटर एण्ड ल्याङवेज इन्स्टिच्युटले १४ औं बार्षिकोत्सव मनाएको छ । १५ औं बर्ष प्रवेशको अवसरमा संस्थाले आइतबार विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा शुभकामना आदानप्रदान आयोजना गर्यो । शुभकामना आदान प्रदान कार्यक्रमसहित केक […]

क्यान इन्फोटेकको तयारी तीब्र, माविस्तरीय आइटी क्वीज समावेश

फागुन १८ गतेदेखि हुने क्यान इन्फोटेकमा माध्यमिक विद्यालय स्तरीय आइटी क्वीज प्रतियोगिता हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन १८ देखि २४ गतेसम्म हुने क्यान इन्फोटेकका अवसरमा रनिङशील क्वीज प्रतियोगिता गरिने आयोजकले जनाएको […]

सूचना तथा प्रविधि सम्बन्धि विधेयकमाथि संसदमा छलफल, सामाजिक सञ्जाल केन्द्रमा

सामाजिक सञ्जाल व्यवस्थित बनाउने विषयमा संसदमा छलफल सुरु भएको छ । सरकारले सूचना तथा प्रविधिसम्बन्धी विधेयक पेश गरेपछि सांसदहरूले त्यस बारेमा आआफ्नो विचार राख्न थालेका हुन् । सत्तापक्षका सांसदहरूले विधेयकको पक्षमा र विपक्षका सांसदहरूले विधेयकको […]

नविनत्तम सूचना प्रविधिलाई प्रतिबन्ध होइन, नियमन गर्छौ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको प्रयोगलाई रोक लगाउने नभई नियमन गर्ने बताउनुभएको छ । सरकारले सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन खोजेको नभई नियमन गर्न लागेको बताउनुभयो । प्रतिनिधिसभामा प्रस्तुत भएको सूचना […]