सांसदले भाद्र २९ सम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने
संघीय संसदका सदस्यहरूले भाद्र २९ गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने भएकाे छ।
संघीय सदंसद सचिवालयले भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग ऐन, २०४८ अनुसार संघीय संसदका सबै सदस्यहरूलाइ आ.व. २०८२ ।८३ काे सम्पत्ति विवरण बुझाउन भनेकाे हाे ।
जस अनुसार सांसदहरूले आफु र परिवारकाे सदस्यका नाममा रहेका सम्पत्तिकाे विवरण पेस गर्नुपर्नेछ ।

Facebook Comments

