प्रतिनिधिसभाको बैठक बस्दै

 सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, […]

बालेन्द्र शाह रास्वपाकाे बरिष्ठ नेता, पदाधिकारी सम्मिलित सचिवालय गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा चयन गरेकाे छ । साथै हाल पदाधिकारी रहेका सात नेताको पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानको भाग ६ […]

रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पाँच वटा एजेन्डामाथि छलफल हुने जनाइएको […]

सिंहदरबारमा सर्वदलीय बैठक

सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएकाे हाे । सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ […]

सुनसरी घटनाः प्रेम, सम्मान एवं सामाजिक सदभाव कायम राख्न प्रधानमन्त्रीकाे अपिल

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुनसरीमा भएकाे पछिल्लाे घटनाप्रति संयम हुन अपिल गर्नुभएकाे छ । मंगलबार राती सामाजिक सञ्जालमा सन्देश राख्दै प्रधानमन्त्री शाहले एक अर्काप्रति प्रेम, सम्मान एवं सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएकाे हाे । […]