रास्वपा सभापति लामिछाने धार्मिक प्रयाेजनका लागि भारत भ्रमणमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक प्रयाेजनका लागि भारत भ्रमणमा जानुभएकाे छ । उहाँले धनगढीमा आफ्नो भारत भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक भएको स्पष्ट पार्नुभएकाे छ । लामिछाने भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक […]

बिर्तामोडमा आगलागीमा परी एक जनाको जलेर मृत्यु

झापाकाे बिर्तामोड नगरपालिका–२ रामचोकस्थित गाडीहरूकाे मर्मत सम्भार गर्ने एक बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान करिब ०४:१० बजे बिर्तामोड नगरपालिका-४ बस्ने रबि राजवंशीले सञ्चालन गरेको बडी […]

बडादशैं अन्तर्गत एकादशीः टीका र जमरा लगाउने क्रम जारी

दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा […]

बडादशैंः मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाइँदै

२०८३ सालकाे बडादशैं अन्तर्गत आज विजया दशमीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने क्रम जारी रहेकाे छ । आफ्नाे घर घरमा मान्यजनबाट टिका जमरा लगाएपछि आफन्तकाे प्रसाद ग्रहणका लागि जाने क्रम […]

भ्रष्टाचार एवं कुशासन हटाउन सामूहिक मेहनत आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार एवं कुशासन हटाउन सामूहिक मेहनत आवश्यक रहेकाे बताउनुभएकाे छ । २०८३ सालकाे विजयादशमीकाे अवसरमा सामाजिक सञ्जाल मार्फत् सन्देश जारी गर्दै प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री शाहले आजको दिनमा आसुरी प्रवृत्तिको […]