कांग्रेसको सभापतिमा भारी मतका साथ गगनकुमार थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएकाे छ । काठमाडौँमा भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएकाे निर्वाचनबाट आगामी चार वर्षीय कार्यकालका लागि थापा सभापति निर्वाचित हुनुभएकाे छ । थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै […]

धादिङकाे गजुरीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अनिश्चित समयका लागि ठप्प

धादिङकाे गजुरीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अनिश्चित समयका लागि बन्द गरिएकाे छ । पृथ्वी राजमार्गको मछेडीमा पल्टिएको ग्यास बुलेटबाट ग्यास चुहिएकाले सडक खुलाउन समस्या भएको सडक विभागले जनाएको छ। गजुरी गाउँपालिका ५, गलौंदीमा सडक भास्सिएकाले […]

पोखरामा यामाहाको दसैँ, तिहार र छठलक्षित ब्लु फेस्ट सुरु

यामाहाले नेपालीका महान् चाड दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै पोखरामा ‘ब्लु फेस्ट’ सुरु गरेको छ। पोखराका लागि यामाहाको आधिकारिक वितरक भिजी डब्ल्यू इन्टरप्राइजेज प्रालिले शुक्रबारदेखि पोखरा सभागृह परिसरमा ब्लु फेस्ट सुरु गरेको […]

दसैँमा घर जानका लागि अग्रिम बस टिकट बुकिङ खुल्ला

राजधानी काठमाडाैंबाट दसैँमा घर जानका लागि अग्रिम बस टिकट बुकिङ खुल्ला गरिएकाे छ । टिकट खुल्ला भएसँगै काठमाडौंस्थित नयाँ बसपार्कमा दसैँमा घर जानका लागि अग्रिम बस टिकट बुकिङ गर्न यात्रुहरूको भीड लागेको छ। आजदेखि अग्रिम […]

पाेखरामा स्कूल बस दुर्घटना

कास्की जिल्लाकाे पोखरा महानगरपालिका २८, कालिकामा स्कूल बस दुर्घटना भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो । कालिका स्थित ओख्लेको भिरबाट बस पल्टिएको बताइएको छ […]