सुपर सब गोन्कालो रामोसकाे इन्जुरी टाइममा निर्णायक गोलसँगै पाेर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । गरेपछि क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल अन्तिम साेह्रमा प्रवेश गरेकाे हेा । एक गोलले […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा पहाडी भू-भागका धेरै ठाउँमा पानी परेको छ । महाशाखाले सबैभन्दा बढी पानी सिन्धुपाल्चोक जिल्लामा ९८ मि.मि. परेको […]
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चौबीसौँ बैठकमा विनियोजन विधेयकमाथि केन्द्रित रहेर छलफल हुने भएको छ। बिहीबार अपराह्न १:१५ बजे बस्ने तय भएको उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ। यस […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार गएको २४ घण्टामा सबैभन्दा बढी पानी कञ्चनपुरको दोधारामा १४२ मिलिमिटर र कपिलवस्तुको वाणगंगामा ११७.४ मिलिमिटर परेको छ। महाशाखाले बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा […]
बेल्जियम र इंगल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेका छन् । अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गर्दै विश्वकपमा यात्रा कायमै राखेको […]