विश्व कप २०२६ः ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

फुटबलकाे महासंग्राम मानिने विश्वकप २०२६ मा ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश गरेका छन् । टाेली पाँच पटकको च्याम्पियन ब्राजिलले साेमबार भएकाे खेलमा जाापनलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकाे हाे […]

देशैभर मनसुन विस्तार हुँदै, देशैभर वर्षा हुने, लमजुङको भोर्लेटारमा भारी वर्षा

देशैभर मनसुन विस्तार हुने क्रममा रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार विहान १ः३० बजेबाट ४ः३० बजेसम्म तीन घण्टकाे अवधिमा लमजुङको भोर्लेटारमा सबै भन्दा बढी ११४ मि.मि. पानी परेको […]

वातावरणीय सन्तुलन नराखे जैविक विविधता संकटमा पर्छः वनमन्त्री केसी

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् ।  वन प्राविधिक सङ्घ बागमती प्रदेश को आयोजनामा वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापन सम्बन्धी गोष्ठीमा सरोकारवालाहरूले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा सरकारले […]

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (NEC) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित प्रतियोगितामा २७ टोलीमध्ये शंकरदेव कलेजको ‘द इभिल्स’ टोली […]

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट अंक ल्याउने १६० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार कलेजले इन्जिनियरिङका विभिन्न विधा तथा आर्किटेक्चरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । […]