वर्षातकाे समय भएकाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरूमा यातायात प्रभावित […]
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा सरकारले पीडित परिवारसँग तीन बुँदे सहमति गरेकाे छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आइतबार देशभर साधारणतया बादल […]
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ । सामाजकि क्षेत्रमा सक्रिय लायन्स क्लल अफ पोखरा न्यूरोड चौतारीले आफ्नो १५ औं स्थापना दिवसको अबसरमा पोखराको सभागृहचोकमा आयोजना […]
राज्यलाई सघाउँदै मर्यादित व्यवसायमा जोडमदिरा व्यवसायी समिति, कास्कीको आयोजनामा पोखरामा कर तथा अन्तःशुल्कसम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। व्यवसायलाई पारदर्शी, मर्यादित र कानुनी दायराभित्र रही सञ्चालन गर्ने वातावरण निर्माण गर्ने उद्देश्यका साथ सो […]