मनसुनी गतिविधि बढ्दै, मंगलबार र बुधबार केही स्थानमा भारी वर्षा हुने संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेकाे छ । महाशाखाका अनुसार आगामी मंगलबार र बुधबार मनसुनी गतिविधि बढ्इरने र केही स्तथानमा धेरै भारी वर्षा हुन सक्ने बताइएकाे छ । आगामी असार १६ र १७ गते मनसुनी […]

प्रतिनिधिसभाको बैठक आज बस्ने

लामाे समयदेखि स्थगित हुँदै आएकाे सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ।  बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र […]

मदन भण्डारीको ७५औँ जन्मजयन्ती कार्यक्रमः ओली, प्रचण्ड, नेपाल र खनाल सहितका लगायतका नेताहरू सहभागी हुने

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडाैंमा सार्वजनिक कार्यक्रम गर्न लागिएकाे छ। कार्यक्रममा कम्युनिष्ट पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, साेही पार्टीका नेताहरू माधवकुमार […]

माैसमः बुधबारसम्म देशैभर मनसुन बिस्तार हुने

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुन बिस्तार हुने क्रममा रहेकाे जनाएकाे छ । बुधबारसम्ममा देशैभर मनसुन फैलने महाशाखाले उल्लेख गरेकाे छ । मनसुन विस्तार हुन बाँकी रहेका गण्डकी र लुम्बिनी […]

जेनजी आन्दोलनबारेकाे प्रतिवेदन माग गर्दै एमाले अध्यक्ष केपी ओलीद्वारा मानवअधिकार आयोगमा पत्राचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्नुभएकाे छ। अध्यक्ष ओलीले जेनजी आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गर्दै निवेदन आयोगमा दिनुभएकाे हाे […]