पाेखराका सबै विद्यालयहरूमा स्थानीय विदा

पोखरा महानगरपालिकाले मातहत रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरेकाे छ । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पछि अन्य सार्वजनिक बिदासँग […]

माैसमः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको उल्लेख छ । महाशाखाले साथै बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र […]

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणका क्रममा वासिङटन डिसी पुग्नुभएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी लाई विशेष स्वागत गर्नुभएकाे छ । अमेरिकी कुटनीतिक इतिहासमा विरलै हुने स्वागत ट्रम्पले गर्नुभएकाे हाे । […]

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ र ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहकाे […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गतकाे प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची छ । प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको […]