शान्ति सुरक्षामा दख्खल दिएकाे भन्दै प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखेकाे छ । भक्तपुर प्रहरी र अपराध अनुन्धान परिसर टेकुकाे प्रहरी टाेलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई निकोसेरा स्थित घरबाट पक्राउ […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । भारतबाट मुल्य बढेर आएकाले मुल्य वृद्धि गर्नुपरेकाे निगमले जनाएकाे छ । नेपाल आयल निगमले आज १८ गतेबाट नै लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य […]
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न १५ जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । कतिपय राजमार्गमा एकतर्फी रूपमा यातायात सेवा सन्चालनमा रहेपनि अधिकांशमा भने पूर्ण अवराेध रहेकाे प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीले […]
प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएकाे छ । चाेरी तथा लुटपाटमा संलग्न कर्मा तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएको छ । गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले […]
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर नेताहरूले छुट्टै राष्ट्रिय भेला गर्ने भएका छन् । शनिबार संस्थापन इतर पक्षले राष्ट्रिय भेलाका लागि डा. सशांक काेइरालाकाे संयाेजकत्वमा आयोजक समिति गठन गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ । […]