चार जिल्लामा पर्ने राजमार्गका विभिन्न खण्डमा सवारी अवरूद्ध

चार जिल्लाका मुख्य राजमार्गमा सवारी सन्चालन अवरूद्ध छ । भदाै १० गतेकाे बाढीका कारण रसुवा, धादिङ र नुवाकाेटका विभिन्न स्थानमा सवारी सन्चालन अवरूद्ध छ भने काभ्रेमा वि.पी. राजमार्गकाे खुर्काेट नेपाल थाेक कटुञ्जेवेशी खण्डमा रातकाे समयमा […]

तीज मनाइँदै, पशुपतिमा विहानैदेखि घुइँचाे

आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत (तीजको व्रत) बस्ने परम्परा छ।  महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम […]

छ प्रदेशकाे केही स्थानमा भारी वर्षाकाे संभावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मधेश बाहेक अन्य प्रदेशमा साेमबार दिनकाे समयमा भारी वर्षाकाे संभावना रहेकाे जनाएकाे छ । महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा […]

कृष्णभीरमा विहीबारबाट सवारी सन्चालन गरिने

त्रिशूली नदीमा मिति २०८३ साल भाद्र १० र १४ गते आएको बाढीका कारण सडक कटान भएपछि अवरूद्ध भएकाे पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा ट्रयाक खाेल्ने कार्य सम्पन्न भएकाे छ । ट्रयाक खाेलेपछि साे सडक सडक खण्डमा भाद्र […]

महिलाहरूकाे पर्व तीज शुरू

नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) शुरू भएकाे छ । भाद्र शुक्ल द्वितीयाका दिन तीज अन्तर्गत आज दर खाइँदै छ । आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । […]