चार जिल्लामा पर्ने राजमार्गका विभिन्न खण्डमा सवारी अवरूद्ध
चार जिल्लाका मुख्य राजमार्गमा सवारी सन्चालन अवरूद्ध छ । भदाै १० गतेकाे बाढीका कारण रसुवा, धादिङ र नुवाकाेटका विभिन्न स्थानमा सवारी सन्चालन अवरूद्ध छ भने काभ्रेमा वि.पी. राजमार्गकाे खुर्काेट नेपाल थाेक कटुञ्जेवेशी खण्डमा रातकाे समयमा सवारी सन्चालनका लागि राेक लगाइएकाे छ ।
नेपाल प्रहरीले विभिन्न जिल्ला र राजमार्गकाे अवस्थाबारे हरेक दिन विवरण सार्वजनिक गरेर जानकारी दिने गरेकाे छ ।

Facebook Comments

