राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पाँच वटा एजेन्डामाथि छलफल हुने जनाइएको […]
सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएकाे हाे । सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ […]
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुनसरीमा भएकाे पछिल्लाे घटनाप्रति संयम हुन अपिल गर्नुभएकाे छ । मंगलबार राती सामाजिक सञ्जालमा सन्देश राख्दै प्रधानमन्त्री शाहले एक अर्काप्रति प्रेम, सम्मान एवं सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएकाे हाे । […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ […]
मुग्लिन नारायणगढ सडक खण्डको खहरे खाेला मुग्लिन नजिकै सुख्खा पहिरो जाँदा सडक दुईतर्फि अवरुद्ध भएको छ । पहिरो पन्छाउने कार्य सुरू भइसकेकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । पहिराे पन्छाउन डेढ घण्टा लाग्ने बताइएकाे […]