पुल बगाउँदा गाेरखाकाे उत्तरी क्षेत्रमा यातायात सेवा प्रभावित

गाेरखा जिल्लाकाे आरूघाट गाउँपालिका वडा नंं २ र ३ तथा ९ मा गत असाेज २५ गतेकाे बुढीगण्डकि बाढीले पुल बगाउँदा यातायात पूर्ण रूपमा अवरूद्ध बन्न पुगेकाे छ । चुमनुव्री जानेबाटाे तथा धादिङ र गाेरखा जाेड्ने […]

हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा मंगलबार कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, […]

सवारी साधन खरिद गर्दा खरिदकर्ता स्वयं उपस्थित हुनु नपर्ने

नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता स्वयं उपस्थित हुनुपर्ने साविककाे ब्यवस्था हटाइएकाे यातायात व्यवस्था कार्यालयले जनाएकाे छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै सवारी दर्ता, नामसारी र […]

नवरात्रकाे तेस्रो दिनः माता चन्द्रघण्टा देवीको पुजा आराधना गरिंदै

बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन् । नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ । […]

माैसमः हिमाल तथा पहाडका केही स्थानमा हल्का वर्षा एवं हिमपातकाे संभावना

हाल देशमा पश्चिमी वायू र मनसुनी वायुको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा साेमबार दिउँसाे कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया […]