राष्ट्रियसभाकाे बैठक बस्दै

संघीय संसद अन्तर्गतकाे राष्ट्रियसभाकाे बैठक बिहान १०ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका समितिमा पठाइयाेस् भन्ने […]

प्रतिनिधिसभाकाे बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गतकाे प्रतिनिधिसभाकाे बैठक अपरान्ह १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) […]

मुख्य राजमार्गहरूमा बाढी पहिराे, यातायात सेवा प्रभावित

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्माला मुख्य राजमार्गहरू प्रभावित भएकाे प्रहरीले जनाएकाे छ। प्रहरीले साेमबार बिहान ०६:२० बजेसम्म जारी गरेको विवरण अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन्। […]

प्रतिनिधि सभाको बैठक बस्दै

सङ्घीय संसद, प्रतिनिधि सभाको सोमबार दिनको १ बजे बस्ने भएको छ ।  संसद सचिवालयले तय गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा सर्वप्रथम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ । […]

माैसमः चार प्रदेशकाे पहाडी भूभागमा भारी वर्षाकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएकाे छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे […]