नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेकाे असाेज ९ देखि ११ गतेसम्म अति धेरै वर्षा हुन सक्ने जनाएकाे छ । यसपटककाे मनसुन सम्बन्धी तेस्राे बुलेटिन जारी गरेकाे महाशाखाले आगामी असोज ९ गते शुक्रबार देखि असोज ११ […]
नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । यही असाेज १६ देखि १९ गतेसमम हुने पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । पालिकापछि क्षेत्र, जिल्ला […]
गत असाेज ५ गते साेमबारदेखि शुरू भएकाे नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने तालिका छ । वर्णानुक्रम अनुसार नेताहरूले अध्यक्षकाे राजनीतिक प्रतिवेदनमाथि […]
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएकाे छ । उनी मंगलबार बेलुकी ७ बजे कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गर्नुभएकाे हाे । ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै […]
साेमबारदेखि शुरू भएकाे नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीकाे राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण बारे प्रतिवेदनमा उल्लेख गर्दै तत्काल नेतृत्व नछाड्ने स्पष्ट अडान राख्नुभएकाे छ । […]