मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । […]
राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलन क्रममा भएका घटनाबारेबाे प्रतिवेदन सार्वजनिक गरेकाे छ । बुधबार सार्वजनिक गरिएकाे २९ पृष्ठको छानबिन प्रतिवेदन सांराश मात्र हाे । पूर्ण पाठ भने १० हजार पृष्ठकाे रहेकाे र कतिपय गाेपिनयताका लागि […]
अमेरिकी सेनाले बुधबार इरानमा नयाँ आक्रमणहरू गरेको छ । जसमा होर्मुजको जलडमरू वरपरको एउटा साइटलाई लक्षित गरिएको छ । जसले अमेरिकी सेना र व्यावसायिक यातायातलाई खतरामा पारेको अमेरिकी पक्षकाे दाबी छ ।इरानले भने अमेरिकाले युद्धविराम […]
जेठ १५ नजिकिंदै गर्दा आगामी आर्थिक वर्ष २०८३/८४ बजेट तयारी पनि अन्तिम रूप दिने कार्य भइरहेकाे छ । अर्थमन्त्री डा.अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बनाउनमै तल्लिन रहनुभएकाे छ । बजेटकाे मस्याैदाकाे सुक्ष्म अध्ययन गर्नमा नै […]
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बुधबार बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक […]