साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदै

 सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका […]

श्रीलङ्काकामा एशियाली कम्युनिस्ट आन्दोलनका आयामबारे चर्चा

इन्टरनेशनल पिपुल्स एसेम्बली’ (IPA) को आयोजनामा तीन दिने ह्याण्डस्र अफ एशिया ( Hands Off Asia) अन्तर्राष्ट्रिय सम्मेलन श्रीलङ्काको कोलम्बोमा सुरु भएको छ ।  सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपालका  एवं नेपाली कम्युनिस्ट […]

माैसमः चार प्रदेशका पहाड र तराईका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । त्यस्तै हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर […]

इंग्ल्यान्डमाथि २-१काे जीतसँगै अर्जेन्टिना विश्वकपकाे फाइनलमा

इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि साविक विजेता अर्जेन्टिनाकाे विश्वकपकाे फाइनल यात्रा […]

देशैभर मनसुनकाे प्रभाव, पाँच प्रदेशका केही भागहरूमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास […]