देशका विभिन्न १३ जिल्लाका सडक मार्गमा अविरल वर्षा, बाढी पहिराेका कारण सवारी सन्चालनमा पूर्ण तथा आंशिक रूपमा अवरूद्ध भएका छन् । प्रहरीले मुख्य राजमार्गहरूकाे अवस्था बारे जारी गरेकाे सूचनामा विभिन्न १३ जिल्लाका सडक मार्गमा सवारी […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ […]
कार्यस्थलमामै आक्रमण भएपछि सुरक्षाकाे माग गर्दै चिकित्सक तथा स्वस्थ्यकर्मीहरूकाे विराेधका कारण देशैभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प हुने भएकाे छ । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण […]
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएकाे छ। महाशाखाका अनुसार यतिबेला देशभर साधारणतया बादल लागेको छ भने […]