आठ जिल्लाका राजमार्गहरूमा बाढी पहिराेकाे प्रभाव

अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेकाे विवरण अनुसार  सोमबार बिहान ६:०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध […]

चितवनमा सवारी दुर्घटना, पैदलयात्रीकाे मृत्यु

जिल्ला चितवन, खैरहनी नगरपालिका १, शाहीचोकमा यात्रुबहाक बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान खैरहनी नगरपालिका –०१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई […]

साउन महिनाको अन्तिम सोमबार, शिवालयहरूमा भगवान शिवकाे पुजा आराधना

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा हिन्दु धर्मावलम्वी श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिना भगवान […]

पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको […]

प्रतिनिधिसभाकाे बैठक बस्दै

 प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा दुई मन्त्रीहरुले सांसदहरूले उठाएका मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार […]