आज सङ्घीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै छ । १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा भने विद्युत्को वितरण लाइन र पोलहरू समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा छलफल हुने जनाइएको छ […]
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर […]
भारतमा निर्वासित रहनुभएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा स्वदेश फर्कने घाेषणा गर्नुभएकाे छ । बुधबार भर्चुअल पत्रकार सम्मेलनम हसिनाले बंगलादेशी नागरिक सामू डिसेम्बर महिनामा जाने बताउनुभएकाे हाे । हसिनाले यसअघि पनि सञ्चारमाध्यमसँगकाे लिखित अन्तर्वार्तामा स्वदेश […]
व्यवसायी दुर्गा प्रसाई र नेता डा. धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ खाेल्ने भएका छन् । साे समूहका नेता नेता सगुन लावतीले जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएकाे जानकारी दिनुभयाे […]