सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न परामादेश जारी गरेकाे छ । सर्वाेच्चकाे आदेशसँगै श्रेष्ठलाई आजै रिहा गर्ने प्रहरीकाे तयारी छ । सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर रहेको उल्लेख छ । त्यस्तै हाल देशभर […]
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ भने ‘खानी तथा खनिज पदार्थ विधेयक, […]
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्दकाे घाेषणा गरेको छ। म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत राेकेर व्यवसायी आन्दाेलित […]
जाजरकाेटकाे भेरी नगरपालिका १० नुवागाउँमा भएकाे एक हत्या सम्बन्धी घटनाका आराेपी ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । दैलेख जिल्ला नारायण नगरपालिका २ का स्थायी बसाेबास गर्ने हाल जाजरकाेट भेरी नगरपालिका ११ मा अस्थायी बसाेबास […]