भाेटेकाेशी बाढीः ९५ शव भेटियाे, उद्धार जारी

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेको प्रहरीले जनाएकाे छ ।  नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र […]

सरकारले बाढी प्रभावितकाे जिम्मा लिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री शाहले बाढीका कारण ज्यान गुमाएकाहरूलाई नेपाल सरकार र व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्नुभएकाे […]

पोखरा बसपार्क क्षेत्रका ५६७ भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक

पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक भएको छ। दाबी–विरोध तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण वडा समितिसमक्ष सिफारिस गरेको हो। प्रारम्भिक […]

मुख्य राजमार्गमा बाढी पहिराेका कारण सवारी आवागमन प्रभावित

अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गहरूकाे विभिन्न खण्डमा सवारी आवागमन प्रभावित भएको छ । जसले गर्दा जनजीवन प्रभावित बनेकाे छ । नेपाल प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार मेची […]

माैसमः हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार देशभर साधारणतया बादल लाग्नेछ । साेमबार दिउँसो […]