माैसमः तीन प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा […]

जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले नागरिककाे जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्नुभएकाे छ । सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै रक्षाबन्धनका दिन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्दुछु […]

तिब्बततर्फ बनेको ठूलो तालबाट पानीकाे बहाव बढ्याे, नेपालतर्फ उच्च सतर्कता !

चीनको तिब्बततर्फ बनेको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारीले समेत चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको पुष्टि गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएकाे […]

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, १ हजार ५४५ को उद्धार

८४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार रसुवाको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ । काठमाडाैंका विभिन्न अस्पतालमा रहेका घाइतेमध्ये ८४ जना भने उपचारपछि […]

पृथ्वी राजमार्ग सहितका मुख्य राजमार्गमा यातायात सेवा प्रभावित

देशभर भइरहेको अविरल वर्षा र बाढी-पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्गका सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेकाे पछिल्लो विवरण अनुसार उपत्यका छिर्ने मुख्य नाकादेखि पहाडी जिल्ला जोड्ने सडकहरूमा यातायात सेवा […]