नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतर्फ तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ। हाल मौसमको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवा भाेटेकाेशी बाढी पीडितहरूकाे आक्राेशलाई स्वभाविक भन्दै पीडितलाई हाेच्याउने, साइबर बुलिङ गर्ने र तुच्छ टिप्पणी नगर्न चेतावनी दिनुभएकाे छ । यस्ता टिप्पणी गर्नेहरूलाई रास्वपामा कुनै स्थान नहुने लामिछानेकाे […]
संघीय संसद अन्तर्गत राष्ट्रियसभाकाे बैठक आज बुधबार अपराह्न १ः१५ बजे बस्दैछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुने […]
सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, […]
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान भन्दा थोरै उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानकै आसपास रहेको छ । महाशाखाले जारी […]