अन्तर्राष्ट्रिय सहयाेग लिएका छाैंः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सम्बाेधन गर्दै सरकारले अन्तर्राष्ट्रिय सहयाेग अस्वीकार गरेकाे भन्ने बिषय भ्रमपूर्ण रहेकाे बताउनुभएकाे छ । उहाँले अन्तर्राष्ट्रय सहयाेग लिएकाे बताउँदै सुरूङमा उद्धार कार्यका लागि भारत, चीन र काेरियाकाे प्राविधिक टाेली खटिएकाे जानकारी […]

भाेटेकाेशी बाढी संकटः प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएकाे छ । ​प्रधानमन्त्रीले प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, […]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस भेटिएन

प्रधानमन्त्री बालेन्द्र शाहकाे सचिवालयले रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको जनाएकाे छ । नेपाली सेनाकाे उद्धार टाेलीले त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि फर्किसकेकाे प्रधानमन्त्रीकाे […]

काेशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको छ। साेमबार देशभर साधारणतया बादल लाग्नेछ । दिनकाे समयमा देशको हिमाली र पहाडी भू-भागका धेरै  स्थानमा मेघगर्जन […]

भाेटेकाेशी बाढीः ७३४ जनाकाे निधन, २ हजार ४९८ सम्पर्कविहीन

भाेटेकाेशी बाढीमा परेर ज्यान गुमाउनेकाे संख्या ७३४ पुगेकाे छ । राष्ट्रिय विपद् जाेखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेकाे पछिल्लाे विवरण अनुसार निधन हुनेकाे संख्या ७३४ पुगेकाे हाे । त्यस्तै सम्पर्कविहीन हुनेकाे संख्या २ हजार […]