खबरचासाेकर्मी सहितकाे टाेलीद्वारा मर्दी हिमालकाे सफल आरोहण

खबरचासाेका सहकर्मी अर्जुन बि.क. सहित पर्वतारोहीहरूकाे टाेलीले ५,५८७ मिटर अग्लो मर्दी हिमाल सफलतापूर्वक आरोहण गरेर फिर्ता भएकाे छ । टाेलीले चुचुराेमा खबरचासाे डट कमकाे ब्यानर समेत फहराएकाे छ । माछापुच्छ्रे गाउँपालिकामा हिमालकाे सफल आरोहण गरेर […]

विभिन्न राजमार्गमा बाढी पहिराेले यातायात सेवा सन्चालनमा अवराेध

अविरल वर्षा, बाढी, पहिराे एवं संभावित जाेखिमका कारण देशका विभिन्न राजमार्गहरूमा सवारी सन्चालनमा आंशिक तथा पूर्ण अवराेधकाे अवस्था सिर्जना भएकाे छ । इलाम जिल्लाकाे इलाम नगरपालिकाकाे राजदुवाली क्षेत्रमा मेची राजमार्ग, काभ्रेकाे खुर्काेट नेपालथाेक कटुन्जेबेंसीमा वि.पी.राजमार्ग, […]

पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती, […]

रास्वपाको केन्द्रीय समिति बैठकमा ‘राइट टु रिकल’ बारे छलफल हुने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुने बैठकमा ‘राइट टु रिकल’ लगायतका बिषयमा छलफल हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयाे […]

बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक बढ्ने

सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने […]