घाेषित मितिमै १५ औँ  महाधिवेशन हुन्छ, प्रतिस्पर्धामा सहभागी भएर सभापतिमा हराए हुन्छः गगन थापा

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असाेजका लागि तय भएकाे १५ औँ  महाधिवेशन घाेषित मितिमा हुने स्पष्ट पार्नुभएकाे छ । आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै […]

पत्रकार श्रेष्ठलाई छाड्न सर्वाेच्चकाे परमादेश, आजै रिहा हुने

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न परामादेश जारी गरेकाे छ । सर्वाेच्चकाे आदेशसँगै श्रेष्ठलाई आजै रिहा गर्ने प्रहरीकाे तयारी छ । सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै […]

चार प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर रहेको उल्लेख छ । त्यस्तै हाल देशभर […]

संघीय संसदका दुवै सदनकाे बैठक बस्ने, विभिन्न विधेयक प्रस्तुत हुने

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ भने ‘खानी तथा खनिज पदार्थ विधेयक, […]

वैदेशिक रोजगार व्यवसायी आन्दाेलित, व्यवसाय बन्द गर्ने घाेषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्दकाे घाेषणा गरेको छ।  म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत राेकेर व्यवसायी आन्दाेलित […]