जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। विहीबार दिउँसाे तथा रातकाे समयमा देशभर साधारणतया बादल […]
देशका विभिन्न १० जिल्लामा पर्ने विभिन्न राजमार्गहरूमा अविरल वर्षा, बाढी र पहिराेले गर्दा क्षति पुगेकाे छ । जसका कारण कतिपय राजमार्गमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध छ भने कतिपय राजमार्गमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले […]
अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, राेल्पाका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा मध्यमसम्मकाे वर्षा हुने संभावना छ । महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय […]
काठमाण्डौमा पनि मिशन खोल्नका लागि नेपालले आग्रह गरे बमोजिम पोर्चुगल सरकारले नेपालमा कन्सुलर कार्यालय स्थापना गर्ने भएकाे छ । नेपाल सरकारकाे बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले पाेर्चुगल सरकारले कन्सुलर कार्यालय खाेल्ने निर्णय गरी सहमतिका लागि अनुरोध […]